बाजुरा अस्पतालमा बिरामीको चाप बढ्यो
rajdhanidaily.com · Wed Sep 16 10:35:04 GMT 2026

बाजुरा । सदरमुकाम मार्तडीस्थित १५ शय्याको बाजुरा अस्पतालमा क्षमताभन्दा बढी बिरामी आउन थालेपछि स्वास्थ्यकर्मीलाई उपचार व्यवस्थापनमा कठिनाइ भएको छ।
अस्पतालको क्षमता र स्वास्थ्यकर्मीको संख्या सीमित भए पनि पछिल्लो समय दैनिक बिरामीको चाप बढेको हो। जिल्लामा विशेषज्ञ चिकित्सक आएर सेवा दिन थालेपछि स्थानीयले उपचारका लागि अन्य जिल्ला जानुको सट्टा मार्तडीमै आउने क्रम बढेको स्थानीयको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)