मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीता एयरको जहाज सिमकोट विमानस्थलमा उडान

deshsanchar.com · Sun May 31 13:44:26 GMT 2026

हुम्ला – निजी क्षेत्रको सीता एयरले सिमकोट विमानस्थलमा उडान भरेको छ। मानसरोवर कैलाशको सिजन भएसँगै पर्यटक भित्रिने चाप बढेपछि उक्त एयरले यस वर्षको सबैभन्दा ढिलो गरी आइतबार उडान भरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)