मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल बार ३ प्रमुख दलको चुनावमा रास्वपा

barnanmedia.com · Tue Mar 18 22:34:48 GMT 2025

सत्ता सहकार्यमा रहेका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनमा समेत चुनावी तालमेल गरेका छन् ।

२३ चैतमा हुने बार केन्द्रीय समितिको निर्वाचनका लागि कांग्रेसको शुभेच्छुक संस्था डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए), एमाले निकट कानुन व्यवसायीको संस्था प्रोग्रेसिभ प्रोफेसनल लयर्स एसोसियसन (पीपीएलए) गठबन्धन गरी साझा उम्मेदवार चयन गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)