विजय र एरिका एनओसी सर्वश्रेष्ठ खेलाडी
gorkhapatraonline.com · Wed Jun 24 11:31:43 GMT 2026
उसुका स्टार विजय सिञ्जाली र करातेकी एरिका गुरुङ एनओसी अवार्ड–२०२६ मा सर्वश्रेष्ठ खेलाडी घोषित हुनुभएको छ ।
नेपाल ओलम्पिक कमिटिले विश्व ओलम्पिक दिवसका अवसरमा मङ्गलबार राति पुरुषतर्फ विजय र महिलामा एरिकालाई एनओसी अवार्ड प्रदान गरेको हो । यस्तै कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट पुरुष प्रशिक्षक र कबड्डीकी हरिना थापा उत्कृष्ट महिला प्रशिक्षक चुनिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)