मेसुदेखि गार्डसम्मको भूमिकामा चुक, दोषीमाथि कारबाही र सुधार प्रक्रिया शुरू
lokaantar.com

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा सुत्केरी व्यथाले थलिएकी ३० वर्षीया बविता पासवानले परिसरबाहिरै शिशु जन्माउनुपरेको घटनामा अस्पतालको नेतृत्व (मेसु)देखि सुरक्षा गार्डसम्मको भूमिकामा गम्भीर चुक र दायित्वहीनता देखिएको छ ।
घटनाको अनुगमन तथा छानबिन गर्न गठित समितिले विस्तृत प्रतिवेदन बुझाएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दोषी स्वास्थ्यकर्मीमाथि कारबाही र अस्पतालको प्रशासनिक सुधार प्रक्रिया एकसाथ अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)