मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

क्यान्सरलगायत औषधिको आपूर्ति  सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन

tourismface.com · Sat Jun 06 06:39:37 GMT 2026

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले हाल बजारमा अभाव देखिएका औषधिको आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन निर्देशन दिएकी छिन् ।

औषधि व्यवस्था विभागको अनुगमनपछि उनले क्यान्सरलगायत औषधिको अभाव हुन नदिन निर्देशन दिएकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (tourismface.com)

सम्बन्धित विषय