कक्रोच पार्टीका संस्थापक अभिजीतले अम्बेडकरको जीवनी बोक्नुको अर्थ के हो ?
onlinekhabar.com · Sat Jun 06 06:37:38 GMT 2026

२३ जेठ, काठमाडौं । दिल्ली विमानस्थलको व्यस्त र होहल्लापूर्ण वातावरणकै बीच कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके ओर्लिंदा उनलाई अनौठो स्वागत गरियो ।
ठीक त्यसैबेला वरिपरि जम्मा भएका फोटोग्राफर र समर्थकहरूले उनलाई ‘काला हिट’ भन्दै जिस्काइरहेका थिए । ‘काला हिट’ गोदरेज कम्पनीले लामखुट्टे , झिँगा र अन्य उड्ने किराहरूलाई तुरुन्तै मार्नका लागि विशेष रूपमा तयार पारेको ‘एरोसोल इन्सेक्टिसाइड’ हो। यही सन्दर्भलाई जोडेर पापाराजी र समर्थकहरूले कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दिपकेलाई ‘काला हिट’ उपनाम दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)