मोरङ–३ को जग्गा समस्या तीन चरणमा समाधान गर्ने तयारी
ratopati.com · Wed Sep 16 10:48:01 GMT 2026

काठमाडौँ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद गणेश कार्कीले आफ्नो क्षेत्रमा वर्षौँदेखि बल्झिँदै आएको जग्गाको किचलोलाई तीन चरणमा समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले समस्या समाधानको प्रक्रिया अघि बढिरहेकाले स्थानीय बासिन्दालाई नआत्तिन र बिचौलियाको प्रभावमा नपर्न आग्रह गरेका हुन् । सांसद कार्कीका अनुसार जग्गा विवाद समाधानका लागि तीन चरणको कार्ययोजना बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)