मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

 ललितपुरमा ४३ सेवाग्राहीलाई घरमै राहदानी वितरण

khabarhub.com · Wed Jun 24 11:38:17 GMT 2026

ललितपुर – जिल्ला प्रशासन कार्यालय ललितपुरले सेवा सञ्चालन भएको एक महिनामा ४३ सेवाग्राहीलाई राहदानी घरमै वितरण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)