चाडपर्वका बेला ग्यास तथा उपभोग्य वस्तुको अभाव हुन नदिन राष्ट्रिय सभा सदस्यहरूको जोड
hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ। राष्ट्रिय सभाका सदस्यहरूले दशैँ र तिहारजस्ता महत्त्वपूर्ण पर्वहरू नजिकिँदै गरेको बेलामा खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य वस्तुहरूको कुनै पनि किसिमको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।
संसद् बैठकमा आफ्नो धारणा राख्दै सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिकिँदा बजारमा ग्यास सहज रूपमा नपाइने र उपभोग्य वस्तुहरूको चर्को मूल्यवृद्धिजस्ता दीर्घकालीन समस्याहरू अझै पनि समाधान हुन नसकेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)