रसुवा कारागारबाट बाढी प्रभावितका लागि १ लाख १६ हजार सहयोग
reportersnepal.com · Wed Sep 16 10:50:48 GMT 2026

रसुवा । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रसुवा कारागारबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेकाे छ।
रसुवा कारागारबाट १ लाख १६ हजार ३७५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)