एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा अगाडि बढ्नु नै सबैभन्दा ठूलो जोखिम : अमेरिकी अर्थमन्त्री
onlinekhabar.com · Wed Jun 24 11:41:05 GMT 2026

१० असार, काठमाडौं । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एआईको क्षेत्रमा चीन अमेरिकाभन्दा अगाडि बढ्नु नै यो प्रविधिको ‘सबैभन्दा ठूलो जोखिम’ भएको बताएका छन्। यस जोखिमका अगाडि रोजगारी गुम्ने वा सुरक्षासम्बन्धी अन्य चिन्ताहरू गौण रहेको उनको भनाइ छ।
‘इकोनोमिक क्लब अफ न्युयोर्क’ मा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री बेसेन्टले भने, ‘एआईको सबैभन्दा ठूलो जोखिम भनेको चीन हामीभन्दा अगाडि निस्कनु हो।’ चीन एआईका विषयमा अमेरिकासँग छलफल गर्न इच्छुक देखिनुले नै यस क्षेत्रमा अमेरिकाको प्राविधिक नेतृत्व प्रमाणित हुने उनले दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)