मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा महाधिवेशनको ढिलाइका कारण सर्‍यो संसद बैठक

setopati.com · Wed Jun 24 11:43:07 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा जारी महाधिवेशनका कारण संघीय संसदको बैठक प्रभावित भएको छ।

प्रतिनिधि सभाको बैठक बिहिबार बिहान ११ बजेका लागि डाकिएकोमा सूचनामार्फत शुक्रबार दिउँसो १ बजेका लागि सारिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय