केपिलासगढीमा ‘बुहारी शिक्षा’ कार्यक्रम प्रभावकारी
barnanmedia.com · Wed Jun 24 11:35:33 GMT 2026

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाकी एलिना राईले २०७६ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभयो । कुहुडाँडा माध्यमिक विद्यालय फेदीबाट एसइई उत्तीर्ण गरेको केही समयपछि एलिना सोही ठाउँका दिनेश साम्पाङसँग विवाह बन्धनमा बाँधिनुभयो ।
एलिना र दिनेशका दुई सन्तान (छोरा र छोरी) छन् । विवाहलगत्तै लगातार दुई सन्तानलाई जन्म दिनुभएका एलिना र दिनेशका छोरा कक्षा–३ मा तथा छोरी कक्षा–२ मा पृथ्वी माध्यमिक विद्यालय बाक्सिलामा अध्ययनरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)