सुडानको सुनखानी भत्किँदा कम्तीमा ६० जनाको मृत्यु
ratopati.com · Wed Sep 16 10:56:27 GMT 2026

सुडान । दक्षिणी सुडानमा एउटा सुनखानी भत्किँदा कम्तिमा ६० साना खानी मजदुरहरुको मृत्यु हुनुका साथै धेरै बेपत्ता भएको जनाइएको छ । पश्चिम कोर्डोफानको एल–नाहुद सहर नजिकैको अल–जारा सुनखानी भत्किय पछिको उद्धार अभियानमा ६० जनाको शव बरामद गरिएको जनाइएको छ ।
रातभरि उद्धार अभियानमा सहभागी भएपछि दुर्घटनामा बाँच्न सफल भएकाहरुले अझै कति जना मजदुरहरु खानी भित्रै फसिरहेको जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)