विपदबारे प्रधानमन्त्रीले नै सर्वदलीय बैठक बोलाउनुपर्छ : माधव नेपाल
arthadabali.com · Wed Sep 16 10:56:36 GMT 2026

काठमाडौँ / नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले प्रधानमन्त्रीले विभिन्न राजनीतिक दल र विज्ञहरूसँग छलफल गरी विपद् व्यवस्थापनका लागि आवश्यक निर्णय लिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)