बुटवल उपमहानगरपालिकाले ल्यायो ४ अर्बको बजेट, ५५ प्रतिशत पूर्वाधार विकासमा लगाउने
shilapatra.com · Wed Jun 24 11:43:00 GMT 2026

लुम्बिनी प्रदेशअन्तर्गतको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब रुपैयाँबराबरको अनुमानित बजेट ल्याएको छ । उपप्रमुख सावित्रादेवि अर्यालले बुधबार आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २०० रुपैयाँबराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
प्रस्तुत बजेट उपमहागरपालिकाले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटभन्दा करिब ६४ करोड रुपैयाँले बढी हो । यस पालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाखबराबरको बजेट ल्याएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)