फोनिज मधेशको साधारण सभाको तयारी पूरा
gorkhapatraonline.com · Fri Feb 28 17:52:53 GMT 2025

लक्ष्मी चौधरी
जनकपुरधाम, फागुन १६ गते । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) मधेश प्रदेशको पाँचौ साधारण सभा शनिबार बाराको कोहल्वीमा हुँदैछ । साधारण सभाको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेश समितिले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)