मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अनियमितता र बेथिति नागार्जुनमा, उजुरी अख्तियारमा

janaaastha.com

काठमाडौंको नागार्जुन नगरपालिकामा आर्थिक अनियमितता र बेथिति बढेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय नागार्जुन भ्रष्टाचार विरोधी मञ्चले नगरपालिकामा व्यापक अनियमितता भइरहेको जिकिरसहित उजुरी हालेको हो । सो नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)