कामना सेवाको साधारणसभाबाट १५ प्रतिशत लाभाशं पारित
corporatenepal.com · Wed Sep 16 10:51:40 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा मिति २०८३ साल भदौ ३१ गतेका दिन आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सम्पन्न भएको छ ।
बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि असार मसान्त २०८३ सम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)