मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माइतीघरमा राति बस्न नपाइने दिउँसो छुट [तस्बिरहरू] 

hamrakura.com · Wed Sep 16 00:00:00 GMT 2026

काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेण्टहरू प्रहरीले हटाएको छ ।

प्रहरीका अनुसार राति टेण्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले टेण्ट हटाइएको हो । तर दिउँसो माइतीघरमा हुने कार्यक्रम तथा प्रदर्शनलाई भने रोक नलगाइएको प्रहरीले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)