संसदमा उठ्यो एमाले नेताले बालिकालाई कुकुरसँग सुताएको प्रसङ्ग
nepalpress.com · Wed Sep 16 11:00:39 GMT 2026

काठमाडौँ । पूर्वमन्त्रीद्वारा घरमा राखेकी बालिकालाई कुकुरसँग सुताएको विषय संसदमा उठेको छ ।
बुधबारको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्खयक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले प्रस्तुत गरेको बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश भएपछि उक्त कुरा उठेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)