संसदमा खरो उत्रिए आरेन राई! भने— 'उद्धारमा त ढिलासुस्ती भयो नै, नागरिकले सघाउँछु भन्दा पनि रोकियो!'
barnanmedia.com · Wed Sep 16 10:57:48 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सरकारको उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले सरकारले विपद् प्रतिकार्यमा आम नागरिकलाई सहभागी हुने वातावरणसमेत बनाउन नसकेको आरोप लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)