मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्च अदालतले मधेश सरकार गठन विवादमा सम्बोधन गरेका चार प्रश्न

barnanmedia.com · Mon Dec 01 23:19:49 GMT 2025

सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यसचिव सरोज यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन आदेश दिएको छ ।

न्यायाधीशहरू हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले प्रदेशसभाबाट यादवले विश्वासको मत लिन नसकेमा फेरि संविधानको धारा १६८(२) बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया अघि बढाउन पनि प्रदेश प्रमुखलाई आदेश दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)