मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई मासिक ६२.८६ करोड घाटा

aarthiknews.com

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य हाल कायम रहेको दरमै यथावत राख्ने निर्णय गरेको छ।

निगमका अनुसार मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ। भारतीय आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गर्न कठिन भए पनि उपभोक्तामाथि थप भार नपार्ने उद्देश्यले हालको मूल्य कायम राखिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)