एमाले नेता सूर्य थापाकाे सभामुख अर्यालविरुद्ध हिंसात्मक अभिव्यक्ति
shilapatra.com · Sun May 31 16:25:00 GMT 2026

नेकपा (एमाले) का नेता तथा पूर्वसंसाद सूर्य थापाले सभामुख डोलप्रसाद अर्यालविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका छन् । आज संसदमा विपक्षीको विरोधका बाबजुद प्रतिनिधिसभा सञ्चालन नियमावली पारित गरेपछि थापा सभामुख अर्यालविरुद्ध खनिएका हुन् ।
थापाले सभामुखको व्यवहार कुटाई खाने खालको भएको र त्यो दिन धेरै टाढा नभएको भनेका छन । सामाजिक सञ्जालमा लेख्दै थापा हिंसात्मक शैलीमा प्रस्तुत भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)