रास्वपा महाधिवेशन : चौथोपटक निर्वाचन कार्यतालिका संशोधन
nagariknews.nagariknetwork.com · Wed Jun 24 11:44:25 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनमा चौथोपटक निर्वाचन कार्यतालिका संशोधन गरिएको छ। रास्वपा निर्वाचन आयोगले बुधबार पुनः निर्वाचन कार्यतालिका संशोधन गरेको हो।
आयोगका अनुसार, बेलुका ५ बजे उमेदवारविरुद्ध दावीविरोध गर्ने समय रहेको छ भने बेलुका ८ः३० बजे केन्द्रीय सदस्यका निम्ति मतदान सुरु हुने आयोगले जनाएको छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)