भीरबाट टेम्पो फाल्ने कर्मचारी जेलबाट छुटे: धनादेवीले पाइन पाँच लाख क्षतिपूर्ति
nagariknews.nagariknetwork.com · Wed Jun 24 11:49:40 GMT 2026

भीमदत्त पन्त राजमार्ग अन्तर्गत गोदावरीको गाईमाराबाट बनका कर्मचारीले टेम्पो फालिएको घटनामा पीडित कैलाली गोदावरी नगरपालिका वडा नं ४ बासापानी निवासी ४४ वर्षीय धनादेवी धामीले ५ लाख क्षतिपूर्ति पाएकी छन्।
धामीलाई टेम्पो फाल्ने डिभिजन बनका कर्मचारीले रु ५ लाख उपलब्ध गराएका हुन्। पीडित धामीलाई ५ लाख रुपैयाँ दिएर टेम्पोको विवाद सहमतिमा समाधान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
नेपाल प्रहरी