मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

तस्बिरमा हेर्नुस् 'मिस नेपाल २०२६' का फाइनलिस्टहरू

setopati.com · Wed Jun 24 11:53:29 GMT 2026

‘मिस नेपाल २०२६’ का उत्कृष्ट २४ जना फाइनलिस्ट सार्वजनिक गरिएको छ।

ललितपुरको द प्लाजामा आयोजित स्यास सेरेमोनीमा फाइनलिस्टहरूलाई आधिकारिक प्रतियोगी अंक प्रदान गर्दै प्रतियोगिताको औपचारिक सुरूआत गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)