बयान फेरेका सरकारी साक्षीविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर
kharibot.com · Wed Jun 24 11:55:00 GMT 2026

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका विकासकुमार चापागाईविरुद्ध ५० लाख बराबरको भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)
अख्तियार दुरुपयोग अनुसन्धान आयोग