चाडपर्वमा उपभोग्य वस्तुको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Wed Sep 16 10:56:34 GMT 2026

राष्ट्रिय सभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन्।
सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)