राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
gorkhapatraonline.com · Wed Sep 16 11:06:01 GMT 2026

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जनाउने सम्बन्धी विधेयक, २०८३ प्रमाणीकरण गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सङ्घीय संसदबाट पारित भइ प्रमाणीकरण हुन आएको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)