चिलिमेको ‘ब्रेक थ्रू’पछि सागर ढकाल भन्छन्, ‘आफ्नो काम सक्दो रुपमा पूर्ण पूरा गरेँ’
canadanepal.com · Wed Sep 16 11:06:07 GMT 2026

काठमाडौं । रास्वपा सांसद सागर ढकालले चिलिमे जलविद्युत् आयोजनाको सुरुङ पुरै खुलेको बताएका छन् ।
ढकालले ११ दिनसम्म चिलिमेको सुरुङ खोल्नका लागि आफूले मरिमेटेर काम गरेको बताउँदै बुधबार दिउँसो १/२ बजेतिर सुरुङ खोली नेपाली सेनालाई हस्तान्तरण गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)