ऋण लगानीलाई प्रोत्साहित गर्ने राष्ट्र बैंकको नीति
rajdhanidaily.com · Mon Dec 01 23:32:26 GMT 2025

काठमाडौं, १५ मंसिर आर्थिक गतिविधि सुस्त बनेको, निजी क्षेत्रको कर्जा माग कमजोर देखिएको र बैंकिङ प्रणालीमा पर्याप्त तरलता भएको बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा महत्वपूर्ण हेरफेर गर्दै कर्जा लगानीलाई प्रेरित गर्ने उद्देश्यका साथ मौद्रिक नीतिको समीक्षा गरेको छ ।
आर्थिक वर्ष २०८२–८३ को पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले नीतिगत दरसहित ब्याजदर करिडोरमा उल्लेख्य परिमार्जन गरेको छ । राष्ट्र बैंकले कर्जा विस्तारलाई सहज बनाउने नीति अवलम्बन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)