मधेस प्रदेश सरकार गठन विवादः मुख्यमन्त्री रहने वा नरहने विश्वासको मतबाटै गर्न सर्वोच्चको परमादेश
barnanmedia.com · Mon Dec 01 23:26:37 GMT 2025

सर्वोच्च अदालतले मधेस प्रदेशमा मुख्यमन्त्री रहने कि नरहने भन्ने विवादको विषयमा नियुक्तिको वैधता परीक्षण संसदीय अभ्यासबाट हुनु उचित हुने व्याख्या गरेको छ ।
मुख्यमन्त्री नियुक्तिविरुद्ध दुईवटा सार्वजनिक सरोकारका रिट र मधेस प्रदेश कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ जना प्रदेशसभा सदस्यहरूले दायर गरेको रिटलाई एक ठाउँमा राखेर न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मुख्यमन्त्री रहने कि नरहने भन्ने विवाद संसदबाटै हुनुपर्ने भनी व्याख्या गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)