मोटरसाइकलको ट्यांकीमा साढे नौ किलो चरेश
janaaastha.com

पर्साको वीरगञ्जस्थित अलौबाट सशस्त्र प्रहरी टोलीले साढे नौ किलो चरेशसहित एक भारतीय नागरिकलाई पक्रेको छ। २० वर्षीय सन्दीप चौधरीलाई सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले पक्रेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)