नेपाल बारको कडा चेतावनी: ‘न्यायिक पदलाई राजनीतिक पुरस्कार बनाउन मिल्दैन, अमूक दलको स्वार्थ परिपूर्ति नगर्नू!’
barnanmedia.com · Wed Sep 16 11:06:46 GMT 2026

काठमाडौँ । नेपाल बार एसोसिएसनले न्याय परिषद्को केही काम-कारबाहीका विषयमा न्यायिक सुशासनमा प्रश्न उठेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एसोसिएसनका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा यस्ता काम-कारबाहीले स्वतन्त्र न्यायपालिकाको जनआस्थामा धक्का पुगेको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)