गुडिरहेका ४ वटा बसमा अन्धाधुन्द ढुंगाप्रहार, ५ जना पक्राउ
newsofnepal.com · Wed Sep 16 11:14:50 GMT 2026

हेटौंडा ।
हेटौंडा–३, बसामाडीनजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका ४ वटा बसमा अन्धाधुन्द ढुंगाप्रहार हुँदा एक यात्रु घाइते भएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)