मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राजकुमारीलाई उत्तराधिकारीको दबाब

rajdhanidaily.com · Mon Dec 01 23:34:08 GMT 2025

टोकियो । जापानकी राजकुमारी आइकोलाई प्रायः पपस्टारझैं स्वागत गरिन्छ । सम्राट नारुहितो र महारानी मासाकोसँग नागासाकी भ्रमणका क्रममा शुभचिन्तकहरूले उनको नाम चिच्याउँदै जयजयकार गरेका दृश्य अझै ताजा छन् ।

सोमबार २४ वर्ष पूरा गरेकी आइकोलाई देशभरि उच्च सम्मान मिलिरहेकाले धेरै जापानी नागरिकले अब पुरुष मात्र उत्तराधिकारी नियम परिमार्जन गर्न ुपर्ने माग तीव्र रूपमा अघि सारिरहेका छन् । हालको कानुनले सम्राटका एक मात्र सन्तान आइकोलाई सिंहासनारोहणबाट रोक्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)