इरानसँगको युद्धमा अमेरिकाको ३८ अर्ब डलर खर्च
arthadabali.com · Wed Sep 16 11:19:10 GMT 2026

काठमाडौँ / इरानसँगको युद्धमा अमेरिकाले ३८ अर्ब अमेरिकी डलर खर्च गरेको छ । अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले २०२६ अगस्ट १ सम्म उक्त रकम खर्च भएको अमेरिकी कंग्रेसको बजेट कार्यालय (सीबीओ) ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)