मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेश प्रदेशमा आँपको उत्पादन घट्यो

gorkhapatraonline.com · Wed Jun 24 12:09:37 GMT 2026

मधेश प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ ।यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताउनुभयो ।

किसानले उन्नत जातका बिरुवा प्रयोग गर्न थालेको, बगैँचा व्यवस्थापन तथा सिँचाइ प्रणालीमा सुधार आएको भएपनि उत्पादनमा हावाहुरीले क्षति पु¥याएपछि किसान भने चिन्तित छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)