मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेशमा आँपको उत्पादन घट्यो

khabarhub.com · Wed Jun 24 12:09:26 GMT 2026

जनकपुरधाम – मधेस प्रदेशमा आँपखेती गर्ने जमिनको को क्षेत्रफल बढे पनि उत्पादन घटेको छ । यस वर्ष हावाहुरी र रोग–कीराको प्रकोपका कारण यस वर्ष उत्पादन घटेको कृषि विज्ञ दिनेश यादवले बताए।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)

सम्बन्धित विषय