मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराएको कागजात अनिवार्य गर्न माग

nepalpress.com · Wed Jun 24 12:05:19 GMT 2026

काठमाडौं । सवारी साधनको कागजात नविकरण गर्दाकै बखत कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको कागजात संलग्न गर्नु पर्ने अनिवार्य व्यवस्था लगायतका मागहरु राख्दै यातायात व्यवस्था कार्यालयको ध्यानाकर्षण गराएको छ ।

बुधबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरीका सबै यातायात व्यवस्था कार्यालयमा चारबुँदे ध्यानाकर्षण गराइएको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय