सुदूरपश्चिममा माओवादी केन्द्रले घोषणा गर्योप २२३ सदस्यीय प्रदेश समिति
pahilopost.com · Tue Dec 14 17:53:30 GMT 2021
कैलालीः सुदूरपश्चिम प्रदेशमा नेकपा (माओवादी केन्द्र) ले २२३ सदस्यीय प्रदेश समिति घोषणा गरेको छ।
जसमा कैलालीबाट ६०, कञ्चनपुरबाट ३३, अछामबाट २३, डोटीबाट २०, बैतडीबाट १९, बझाङबाट २०, डडेलधुराबाट १६, दार्चुलाबाट १७ र बाजुराबाट १५ जना रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)