स्नेहा राउतले ‘मिस युनाइटेड नेसन नेपाल २०२६’ मा नेपालको प्रतिनिधित्व गर्ने
kalakarmi.com · Wed Sep 16 11:23:20 GMT 2026

काठमाडौं- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालबाट स्नेहा राउतले प्रतिनिधित्व गर्ने भएकी छन् ।
ग्रिन आर्ट्स मिडिया प्रालिले राजधानीमा बुधवार आयोजना गरेको कार्यक्रममा राउतलाई मिस युनाइटेड नेसन नेपाल २०२६ को ताज पहिराउँदै प्रतियोगिताका लागि नेपालको आधिकारिक प्रतिनिधिका रूपमा घोषणा गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)