राष्ट्रपतिले प्रमाणीकरण गरे विशेष सेवा विधेयक
nepalviews.com · Wed Sep 16 11:22:55 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्ने गरी विशेष सेवा ऐन संशोधन भएको छ ।
संसद्का दुवै सदनले पारित गरेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेसँग अब त्यो ऐन भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)