मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

विद्यार्थीलाई सीप, प्रविधि र उद्यमशीलतासँग जोड्दै ‘बिजनेस एट स्कुल’

clickmandu.com · Wed Sep 16 11:24:27 GMT 2026

विराटनगर । उद्योग तथा व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै रोजगारी तथा स्वरोजगारका अवसर पहिचान गर्न सक्षम बनाउने उद्देश्यले उद्योग संगठन मोरङद्वारा सञ्चालित बिजनेस एट स्कुल कार्यक्रमको चौथो श्रृंखला गोग्राहा माध्यमिक विद्यालय, विराटनगरमा सम्पन्न भएको छ ।

इन्स्योर परियोजनाले प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीलाई उद्योग, प्रविधि, सीप, रोजगारी तथा उद्यमशीलतासँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गरिएको उद्योग संगठन मोरङले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)