कारमा घुमाउने बहाना बनाएर अबोध प्राणीलाई खोलामा बगाउने ती महिला को हुन्?
barnanmedia.com · Wed Sep 16 11:13:37 GMT 2026

मानिसको काखमा पुगेपछि आफू सुरक्षित छु भन्ने लागेको होला त्यो कुकुरलाई। सायद माया पाउँदैछु, बचाइँदैछु भन्ने सोच्यो होला। तर उसले भरोसा गरेको त्यही हातले अग्लो पुलबाट उर्लिरहेको नदीमा धकेलिदियो।
हामी मानिस आफूलाई विवेकशील र दयालु प्राणी भन्छौँ। तर बोल्न नसक्ने एउटा जनावरले हामीमाथि राखेको भरोसाको मूल्य यति भयावह हुनुपर्ने हो र? गल्ती गरेको भए पनि त्यसको समाधान जीवन नै खोस्ने तरिका हुन सक्दैन।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)