छिमेकीको पोखरीमा पसेर माछालाई ब'लात्कार गरेको आ'रोपमा थाइल्याण्डका पुरुष प'क्राउ
barnanmedia.com · Wed Sep 16 11:18:13 GMT 2026

थाइल्यान्डको बैंककमा ५१ वर्षीय एक पुरुष छिमेकीको पोखरीमा पसेर कोई माछालाई ब*लात्कार गरेको आ*रोपमा प*क्राउ परेका छन्। घटनाको दृश्य सीसीटीभीमा कैद भएपछि यो अनौठो घटना सार्वजनिक भएको हो।
पोखरीका मालिकले आफ्ना केही माछा अस्वाभाविक रूपमा म*रेको देखेपछि सुरक्षा क्यामेराको निगरानी बढाएका थिए। त्यस क्रममा रातको समयमा ती पुरुष पोखरीमा प्रवेश गरेको र एउटा माछालाई समातेको दृश्य भेटिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)