नमोबुद्धका ‘सहीछाप’ प्रदर्शन हुने
himalpress.com · Wed Jun 24 12:15:41 GMT 2026

काभ्रे- नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन हुने भएको छ। नगरपालिकाले नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा वर्ग र स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध जागरूक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागेको हो।
नेपाली समाजमा अझै पनि चुनौतीको रूपमा रहेका बालविवाह, लागू पदार्थको दुर्व्यसनी, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक विसंगतिलाई नाटकको मुख्य विषयवस्तु बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)